News

Free Health Camp 2076

नि:शुल्क स्वास्थ्य शिविरमा सहयोग तथा सहभागिता सम्बन्धमा

हिमालयन नेपाल फाउण्डेसनको आयोजना तथा श्री तेर्से माध्यमिक विद्यालय मेलम्ची तलामरङ्ग, सिन्धुपाल्चोकको व्यवस्थापनमा आगामी २०७६ कार्तिक २२ र २३ गते (शुक्रबार र शनिबार ) का दिन श्री तेर्से माध्यमिक विद्यालयको हाता भित्र २ दिने नि:शुल्क स्वास्थ्य शिविर (Health Camp) संचालन हुने हुदा यस शिविरलाई प्रभावकारी बनाउन आवश्यक सहयोग तथा सहभागी हुन अनुरोध गर्दछौ ।

उपलब्ध सेवाहरु:

स्त्री रोग, बाल रोग, नाक कान घाटी, ल्याब टेस्ट, दात, आखा, हाडजोर्नी, छाला तथा सामान्य स्वास्थ्य परिक्षण

स्थान :

श्री तेर्से माध्यमिक विद्यालय मेलम्ची तलामरङ्ग, सिन्धुपाल्चोक

मिति : 

२०७६ कार्तिक २२ र २३ गते (शुक्रबार र शनिबार )

8th and 9th, November 2019 (Friday and Saturday)

सहयोगको लागि धन्यवाद ।

 

हिमालयन नेपाल फाउण्डेसन

सातदोबाटो, ललितपुर